१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि