काठमाडौं । संघीय संसद प्रतिनिधिसभाले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मन्त्री सिंह मंगलबार बझाङमा सवारी दुर्घटनामा पर्नुभएको थियो ।
काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटन भएको घटनालाई भारतले आफ्नो जानकारीमा राखेको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा विघटनको पाचौँ दिन हिजो भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको राजनीतिक घटनाक्रमलाई नोटमा