काठमाडौं । दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सीमित क्षमतामा हवाई उडान सञ्चालन गर्न अनुमति दिएपछि हवाई सेवा पुनः