२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा आन्दोलन चर्कियो

एजेन्सी । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ । जापानको सो निर्णय गरेसँगै प्रशान्त महासागर