काठमाडौं, पुस १३ । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता
सप्तरी । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रबार सप्तरीमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सहिद दशन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका छन् ।
काठमाडौं । समान पारिश्रमिकको माग गर्दै आंशिक प्राध्यापकहरू १० दिनदेखि आन्दोलनमा छन् । विश्वविद्यालयले बौद्धिक शोषण गरेकाे भन्दै उनीहरूले समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गरेका छन् । प्राध्यापकहरू विगत
काठमाडौं । उखुको भुक्तानी दिलाइदिन माग गर्दै उखु किसानहरू काठमाडाैंको माइतीघरमा धर्ना बसेकाे १२ दिन भइसक्यो । पुसको ठण्डीमा दिनहुँ धर्नामा बसेका किसानको सरकारसँग एउटै माग छ, उखु बेचेको पैसा
काठमडौं, पुस ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभक्त भएको छ । फूटको औपचारिक प्रमाण पत्र पाउन मात्र बाँकी छ । र दुबै पक्ष पार्टीको नाम र
काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रतिनिधिसभा विघटन विरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । हिजो बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । घोषणा गरिएको
काठमाडौं । जनता समाजवादी पार्टीले प्रम ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले पुस ८ गतेदेखि सबै जिल्ला सदरमुकामहरूमा विरोध
काठमाडौं, पुस ५ । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ऐक्यवद्धता जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउनु भएको
काठमाडौं । कोभिड–१९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरूले एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । लकडाउन घोषणापछि पेशा, व्यवसाय धरासायी भएको र सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या
काठमाडौं । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ । उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलनको