१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा राजमार्ग बन्द गरेर किसान सडकमा

काठमाडौं । भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा आन्दोलन चर्काएका किसानहरुले आज दिल्ली जयपुर राजमार्ग बन्द गरेका छन् । यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले

वक्यौता रकम चुक्ता नभएसम्म काठमाडौंमा उखु किसानको आन्दोलन जारी

अक्कल कुँवर (इमेज) काठमाडौं, मंसिर २८ । सरकारसंग भएको सम्झौता १ वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसानहरु पुनः आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर उनीहरु काठमाडौ

किसानको कहरः मिल मालिकसँग उखुको मोल उठाई माग्न माइतीघरमा आन्दोलन

काठमाडौं, मंसिर २८ । आफ्नो उत्पादनको मोल पाउन पनि पटक पटक आन्दोलन गर्न बाध्य उखु किसानले फेरि काठमाडौंमा आन्दोलन थालेका छन् । पुष महिनाको चिसोको पर्वाह नगरी तराईका विभिन्न जिल्लाबाट

पश्चिम सेती जलविद्युत् परियोजना तत्काल अघि बढाउन माग

डडेल्धुरा, मंसिर २७ । पश्चिम सेती जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशका जनतालाई आश्वासनमात्र देखाएको भन्दै सुदूरपश्चिमका युवाहरुले यसलाई गति दिन माग गरेका छन् । नेताका लागि हरेक निर्वाचनको एजेन्डा र सस्तो

रहेनन् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठ

काठमाडौं, मंसिर २६ । प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं सेनानी नेपाली कांग्रेसका पुराना नेता श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ । बिहीबार ब्रेन ह्यामरेज भएपछि ८० वर्षे श्रेष्ठलाई अस्पताल भर्ना गरिए

जुर्मुरायो कांग्रेस

काठमाडौं, मंसिर २५ । आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्धको आन्दोलनका लागि जुर्मुराएको छ । ओली सरकारले देशमा सर्वसत्तावाद लाद्न खोजेको

गणतन्त्र–संघीयता विरोधीलाई लँगौटी लगाएर हिड्न बाबुराम भट्टराईको सुझाव

काठमाडौं, मंसिर २४ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधीहरुलाई लँगौटी लगाएर हिड्न भन्नुभएको छ । देशमा हाल भइरहेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी आन्दोलनमा सहभागि

आज भारत बन्द, शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प

काठमाडौं । भारतमा आन्दोलनरत किसानहरुले आज देशब्यापी बन्द आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ । क्रान्तिकारी किसान युनियनको

व्यवस्था उल्टाउने प्रयास !

काठमाडौं, मंसिर २० । पछिल्लो केही दिनयता मुलुकमा संविधनको खारेजी, धर्मसापेक्षता र राजसंस्था पुनःस्थापनाको माग गर्दै हुने प्रदर्शनले आफ्नो आकार बढाइरहेको छ । यस्ता प्रदर्शन हरेकजसो जिल्लाहरुमा हुन थालेका छन्

‘धर्म बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’ भन्दै राजावादी सडकमा

काठमाडौं, मंसिर २० । काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको