१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै स्थानीयले गरे आन्दोलन

कैलाली । सरकारले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउन गरेको निर्णय कार्यान्वयनमा नआउदा स्थानीय वासीन्दा आन्दोलित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिष्ठानका रुपमा अगाडी बढाउँदै तत्काल एक सय बेडको अस्पताल

संघीय ऐन विरूद्ध नायब सुब्बा आन्दोलित

काठमाडौं । सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित विभिन्न

खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला

भाडा समायोजनको माग राख्दै उपत्यकाका यातायात व्यवसायी आन्दोलित, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

‘कान भएको सरकार आएको भन्ने चर्चा भइरहँदा त्यो सरकारले हाम्रो कुरा पनि सुनोस्,’ एक यातायात व्यवसायीले भने, ‘यदि त्यसो हुन नसकेको खण्डमा आम हड्ताल पनि हुनसक्छ ।’

वीपी प्रतिष्ठानमा भएको भ्रष्टाचारको उच्चस्तरीय छानबिन गर्न माग

प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्री समक्ष छानविनको माग गरेका छन् ।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार घटनाका मुख्य दोषी मानबहादुर रावतसहित तीन जनाबिरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरिएको हो ।

भ्रष्टाचार भएको भन्दै वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु आन्दोलित

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु आन्दोलित बनेका छन । शिर्षक विनानै ६ करोड रुपैयाँ खर्च गरेको लगायतका अपारदर्शी काम भएको भन्दै उनीहरु

जग्गाको विषय नटुंग्याइ काम सुरु गरेको भन्दै सुनकोशीका स्थानीय आन्दोलीत

काठमाडौं, माघ १६ । जग्गा अधिग्रहण र मुआब्जाको विषय नटुंग्याइ काम सुरु गरेको भन्दै सुनकोशी मरिन डाइभर्सन आयोजना स्थलका स्थानीय माझी समुदाय आन्दोलित भएका छन् । सुनकोशी मरिन डाइभर्सन आयोजनाले

रात्रीकालिन व्यवसाय संचालनको माग गर्दै ठमेलका व्यवसायी आन्दोलित

रात्रीकालिन व्यवसाय संचालन गर्न माग गर्दै ठमेलका व्यवसायी आन्दोलितकाठमाडौं, मंसिर १७ । ठमेल क्षेत्रमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सूचालु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार