१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आन्द्रे पिर्लो युभेन्टसको प्रशिक्षकमा नियुक्त

काठमाडौं । इटालियन फुटबल क्लब युभेन्टसले पूर्व खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएलगत्तै मौरिजियो सारीलाई प्रशिक्षकबाट हटाएको युभेन्टसले पिर्लोमाथि विश्वास देखाएको हो ।