आँधीको कारण आन्द्र प्रदेशको बिशाखापटनम विमानस्थलबाट हुने २३ वटा उडान रद्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् । भारी वर्षापछि आएको आँधी अझै केही दिनसम्म रहने मौसम विभागले जनाएको छ
काठमाडौं । भारतको आन्द्र प्रदेशमा मदिराको रुपमा स्यानिटाईजर सेवन गर्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि केहीले स्यानिटाईजरलाई नैं