पोखरा, चैत ५ । पोखरा विमानस्थलमा बिहीबार बिमान दुर्घटनाको उद्धारको अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले विपद्मा उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले यो अभ्यास गरिएको हो