१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति सन्तोष परियारको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

योगेशले जनयुद्ध शब्दमा आपत्ति जनाएपछि देवेन्द्रले दिए यस्तो जवाफ

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा

‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति

काठमाडौं । २० वर्ष अघिको ‘टुट्नु थियो टुट्यो मुटु’ बोलको गीतलाई नयाँ भर्सनमा निकालेपछि गीतका सर्जक गायक सुदीप गिरीले आपत्ति जनाएका छन् । गिरीले सामाजिक सञ्जाल मार्फत उक्त गीतको प्रतिलिपि

सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेस महामन्त्री शर्मा र रास्वपाका सभापति लामिछानेको आपत्ति

काठमाडौं । काम चलाऊ सरकारले सत्ता समीकरणका लागि सर्वोच्च अदालतले दोषी ठहर गरी जेल सजाय भोगिरहेका रेशम चौधरीलगायतलाई छुटाउने गरी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने निर्णय गरेपछि त्यसको ब्यापक विरोध

फोहोरभित्र कुहिएको राजनीति नमिसाउन काठमाडौंका मेयरको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाउनुभएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी

संवैधानिक परिषद विधेयक राष्ट्रिय सभामा पेश भएपछि विवाद बढ्याे

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ल्याएकै अध्यादेशसँग मिल्नेगरी सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि विवाद बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार राष्ट्रिय सभामा पेश गरेको

नागरिकता विधेयक फिर्ता लिएपछि एमाले सांसदको आपत्ति

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेश गरेसँगै त्यसको विरोधमा एमाले सांसदहरूले दुई वर्षसम्मको राज्य र सांसदहरूको लगानीलाई खेर फाल्न नहुने

अमेरिकालाई पत्राचार नगरेकोप्रति सांसद रावलकाे आपत्ति

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने ब्यवस्थाप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले उपमहासचिव विष्णु

मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखै–रुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।