१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आपत्तिजनक दृश्य हटाउन माग गर्दै ‘थ्याङ्क गड’ विरुद्ध मुद्दा दर्ता

एजेन्सी । भारतीय फिल्म ‘थ्याङ्क गड’मा भगवान चित्रगुप्तको अपमान गरेको आरोपमा आपत्तिजनक दृश्य हटाउन माग गर्दै मुद्दा दर्ता भएको छ । फिल्मले ट्रेलर सार्वजनिक भएदेखि विरोधको सामना गरिरहेको छ ।