काठमाडौं । प्रसतनिधि सभाको बैठकमा सांसदहरुले देशको विभिन्न समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधि सभाको बहिबारको बैठकमा सांसदहरुले देशभर बढेको गर्मीले जनजीवन प्रभाबित भएको, गाई भैंसीहरुमा लाग्ने लम्पिस्किन रोग
काठमाडौं । वीरगञ्जका उद्योगीहरुले पर्सा–बारा क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । केही दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले नियमित विद्युत आपूर्तिको माग गरेका
ऊर्जा आपूर्तिको मौज्दात बढाउने प्रयासस्वरूप सदस्य राष्ट्रहरू प्राकृतिक ग्यासको मागलाई १५ प्रतिशतले स्वेच्छिक रूपमा घटाउने राजनीतिक सहमतिमा पुगेको ईयुले जनाएको छ ।
युरोप र अमेरिकाका खरिदकर्ताहरूले युक्रेनमाथिको युद्धलाई लिएर प्रतिबन्ध लगाएपछि रुसी ऊर्जालाई ठूलै छुट दिएका छन् । पूर्वी साइबेरिया प्रशान्त महासागर पाइपलाइन र समुद्री मार्गबाट चीनमा आयात हुने गरेको कच्चा तेल
शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उठेका विषयहरूको जवाफ दिँदै मन्त्री बडूले प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरि २ पटक मूल्य बढाएको
ट्रान्समिसन लाइन लगायतका प्राविधिक समस्याका कारण केही उद्योगमा एक/दुई घण्टा विद्युत् गएकालाई उद्योगीहरुले १४ घण्टा लोडसेडिङ भयो भनेर हौवा पिटाइएको उहाँले दाबी गर्नुभयो । उद्योगीले राजनीति गरेको उहाँको आरोप छ
जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म सांस्कृतिक ¥याली निकालेका हुन् ।
चीनले नेपाल पठाउने कार्गो संख्या बढे पनि नेपालतर्फको पूर्वाधार व्यवस्थित नभएसम्म समस्या समाधान नहुने व्यवसायीहरूको भनाइ छ ।
सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रको दैनिक पटक–पटकको अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।
महानिर्देशक पौडेलले बजार अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको बताउनुभयो । मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उहाँले जानकारी दिनुभयो ।