१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलारुसका आप्राबासी पोल्याण्डको सीमामा अलपत्र

एजेन्सी । बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्राबासीहरु पोल्याण्डका सीमामा फसेका छन् । मानव अधिकार कार्यकर्ताहरुका अनुसार बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले