२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भौतिक पूर्वाधार मन्त्री यादवद्वारा आफ्नो बचाउ

काठमाडौं । जनमत पार्टीका नेता सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि विवादमा पर्नु भएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो बचाउ गर्नु भएको छ । उहाँले आफूले कसैप्रति हिंसाको