१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रिगललाई आममाफी दिने निर्णयविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धर हत्याको ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल (रिगल) को कैद मिनाहाविरुद्ध सर्वोच्चमा दायर रिटमा बिहीबार सुनुवाइ हुँदैछ । रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती

रिगललाई आममाफी दिएकोविरुद्ध परेको रीटमा सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल (रिगल) लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा बिहीबार सुनुवाई हुने भएको छ । हत्या

मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई आममाफी दिन नसकिने रमेश लेखकको भनाई

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गम्भिर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नहरुलाई आम माफी दिनेगरी सरकारले संसदमा पेश गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी

रेशम चौधरीको रिहाईबारे बोले गगन थापा : आम माफी अदालतमाथि बलमिच्याँइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्नुभएको छ । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा

म्यानमारको सैन्य सरकारद्वारा ८ सय बढी बन्दीलाई आममाफी

सम्बोधनका क्रममा उहाँले दशकौंको ब्रिटिश औपनिवेशिक शासनपछि जातीय समूहहरूलाई एकताबद्ध गर्ने १९४७ मा पाङ्लोङ सम्झौतामा हस्ताक्षर गरेकोमा अल्पसंख्यकको प्रशंसा गरे ।

महाराजाधिराजबाट हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो– माधवकुमार नेपाल

उहाँले भन्नुभयो, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहर्रूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्‌गद् भयौं