२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा आमा-छोराको मृत्युु

पाल्पा । पाल्पाको तानसेन–दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुुई जनाको मृत्युु भएको छ । तानसेनबाट बगनासकाली गाउँपालिकाको झिरू भञ्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही