६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अभिनेत्री गरिमा पन्त दोस्रो सन्तानको तयारीमा

काठमाडौं । लामो समयदेखि अभिनय क्षेत्रबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त फेरि आमा बन्ने भएकी छन् । उनले सो कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत छोरी र श्रीमासँगको तस्बिर