धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका हाक्तिखर्कका किसानले माछा पालनबाट राम्रो आम्दानी लिन थालेका छन् । साेही गाउँपालिकाको माक्लुङ्ग गाउँका स्थानीय सामुहिक माछापालनमा लागेका हुन् । यहाँका हरेक जसो परिवारले बारिमा
वीरगन्ज र विराटनगर लगायतका सुक्खा बन्दरगाहमार्फत सामान आयात गर्दै आइरहेका आयातकर्तालाई चोभारमा आकर्षित गर्ने गरी धेरै प्रकारका छुट सुविधा दिइएको छ । चोभार बन्दरगाहमा पार्किङको छुट दिइएको छ भने अन्त
पाल्पा माडीका कोही तरकारी, खेतीमा, कोही तरबुजा खेती गरेर नमुना कृषकको रूपमा आफ्नो चिनारी बनाएका छन् । कोही कृषक भने माछापालनमा लागेर जिल्लामा माछापालनको सम्भावनालाई व्यवहारमा उतारेका छन् ।
जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ ।
वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले जानकारी दिनुभयो ।
तेह्रथुम । तेह्रथुमका किसानहरु फलफुलका नर्सरी उत्पादनबाट राम्रो आम्दानी लिँदै आएका छन् । जिल्लाको ग्रामीण क्षेत्रका किसानहरु कागती, एभोकाडो, अकबरे, आँपलगायतका नर्सरी उत्पादन गर्दै आएका छन् । नर्सरी उत्पादनबाट मात्रै
छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा
घरनजिकै व्यवसाय सुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन् । कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको स्थानीय टीका बस्नेत बताउनुहुन्छ
कृषकहरूले उन्नत तथा वैज्ञानिक तरिकाबाट लगाएको व्यावसायिक मकै खेतीको उत्पादनमा वृद्धि भइ पर्याप्त आम्दानी हुने देखिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १३ कम्पनीको १ करोड ३० लाख कित्ता शेयर ६ अर्ब ५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।