१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आम सञ्चारसम्बन्धि विधेयक छिटो संसदमा पेस हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारसम्बन्धि विधेयक छिटोभन्दा छिटो संसदमा पेस गर्ने बताउनुभएको छ । सो विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञहरुसँग आवश्यक सुझाव लिएको र