२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डडेल्धुरामा आयुर्बेदमा आकर्षण बढ्दो

डडेल्धुरा । आयुर्बेद स्वास्थ्य उपचार पाएपछि डडेल्धुराका स्थानीय हर्षित भएका छन् । वर्षौं देखि रसायनिक औषधिको सेवनले निको नभएका बिरामीहरु आयुर्बेदिक औषधि पद्धतिबाट उपचार पाएपछि निको भएका छन् । जिल्ला