काठमाडौं । काठमाडौंमा आयुर्वेदसम्बन्धि फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । शनिबार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गर्नुभएको हो ।
काठमाडौं । कार्यवहाक राष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ । देशको आर्थिक क्षेत्रमा समेत टेवा पुर्याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाई
कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार सुरू भएको छ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय विधिवत रुपमा सञ्चालन भएपछि अब प्रदेशमै आयुर्वेद प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याउन यहाँका
जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अघिसम्म दैनिक १०–२० जना बिरामी आउने गरेकोमा आजकल दैनिक २ सयभन्दा बढी विरामी उपचारका लागि आउने गरेको स्थानीयवासीहरू बताउँछन् ।
यसअघि सदरमुकाम म्याङलुङबाट सेवा दिँदै आएको केन्द्रले स्थानीय तहमा समेत केन्द्रको स्थापना गरी सेवा विस्तार गरेको हो ।
काठमाडौं, असोज १६ । कोरोनाभाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि
नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) काठमाडौं, भदौ १ । केही देशले कोरोनाविरुद्धको खोप निर्माण गरेको दाबी गरेपनि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छैन । कोरोनाको खोप विकास नै भएपनि तत्काल