सिन्धुली । सिन्धुलीमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीहरुको चासो बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा उपचारका लागि आउने बिरामीहरुको संख्यामा बढ्दै गएकाे हो । भौतिक संरचनाको