१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


एमाले महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागी हुने, आयोजक समितिमा दुई सदस्य थप

स्थायी कमिटी बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधि सहभागी हुने प्रस्ताव गरेको थियो ।