जिल्लाको चिचिला–३ स्थित पुखुवा भीरबाट बा ५ ख १४० नम्बरको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिकाका २२ वर्षीय दीपेश भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् । स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउपालिका दुई टिमुरेमा निमार्णाधिन रसुवागढी जलबिद्युत आयोजनाले प्रयोग गर्ने २५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेको छ । रसुवागढी जलविद्युत आयोजनाको चीनीयँ ठेकदार
काठमाडौं, चैत ११ । महत्वकांक्षी आयोजनाहरु लथालिङ्ग अवस्थामा रहेका बेला सरकारले ५ वटा ठूला औद्योगिक क्षेत्रको शिलान्यास गरेको छ । प्रधानमन्त्रीले आफैले उद्घाटन गरेका सुरुङ्गमार्ग लगायतका ठुला आयोजनाको प्रगति न्युन
काठमाडौं, चैत ११ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
काठमाडौं, मंसिर २९ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन सुरु भएको छ । विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि
काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ । सडक निर्माण, कालोपत्रेलगायतका कार्यहरु लगभग सम्पन्न हुने
इलाम, मंसिर २४ । इलाममा पानीको हाहाकार भएपछि अहिले खानेपानीको काम धमाधम भइरहेको छ । पाइप बिछ्याउनको लागि बजारभित्रका बाटोहरु खन्न थालिएको छ । तर, यसलाई समयमै पूरा गर्ने तदारुका
काठमाडौं, मंसिर २२ । नेपाल निर्माण व्यवसायी महासंघले कोरोनाका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ । महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा
काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या