काठमाडौं, असोज १५ । कोडिभ-१९ को महामारीले विकास आयोजनामा असर परिरहेको बेला एसियाली बिकास बैक एडीबिले आफ्नो सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माण कार्य निर्वाध रुपमा अगाडि बढिरहेको जनाएको छ
काठमाडौं, भदौ ३१ । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाहेकका अरु
काठमाडौं, भदौ ३० । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झन्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झन्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढिरहेको हो ।
सर्लाही, भदौ २३ । सरकारले रेल चढ्ने सपना देखाएको धेरै भयो । रेल निर्माणलाई राष्ट्रिय गौरवको आयोजनासँग जोडेर काम अगाडि बढाएपनि उपलब्धि भने शून्य नै छ । अहिले बर्दिबास–सिमरा विद्युतीय
काठमाडौं, साउन ३१ । आर्थिक वर्ष २०७५/०७६ मा आयोजनाको लागतभन्दा १० करोड बढी रकम भुक्तानी भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५७औैं प्रतिवेदनले विभिन्न मन्त्रालयअन्तर्गत् रहेका विभाग आयोजना, कार्यक्रम