सांसद लामाले चिकित्सा शिक्षामा खास जाति, समुदाय र वर्गको मात्रै पहुँच भएकाले तिनीहरूले मात्रै आरक्षणको सदुपयोग गर्ने र अन्य समुदायपछि परिरहने तर्क समेत गर्नुभयो ।
सन्जिव कार्की आरक्षणको खारेजी र वर्गको आधारमा आरक्षण सैद्धान्तिक रूपमा झट्ट सुन्दा बोल्दा र निर्णय गर्दा राम्रो हो तर यसको अन्तर्य नबुझी यसको मर्म बारे ज्ञान नराखी कोरा कानुन पल्टाएर