बाग्लुङ । बाग्लुङमा भारतबाट आएर क्वारेन्टिन बसेकाहरुलाई गाउँपालिकाले धमाधम आरडिटी परीक्षण गर्दै घर पठाउन थालेपछि गाउँबासी त्रसित बनेका छन् । जिल्लाको निसीखोला गाउँपालिकाले भारतबाट आएका नागरिकलाई १४ दिनदेखि २० दिनसम्म