२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ

दाङ । श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । बबई गाउँपालिका– १ क्यूरेनीका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेको आरोपमा पक्राउ