आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको हो ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले प्रतिनिधिसभा र राष्ट्रियसभा बीचमा ठूलो विभेद भएको आरोप लगाउनुभएको छ । सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रिय सभालाई उपेक्षा गरेको भुसालको गुनासो छ
‘हरेक कुराको स्टाइल भएजस्तै म्युजिकको पनि स्टाइल हुन्छ, मैले विश्वभर प्रचलित पप म्युजिकलाई मर्ज गरेर नेपालीमा गीत बनाएकी हुँ,’ उनले भनिन्, ‘यो मात्रै नभएर अन्य गीतहरू पनि यसरी नै बनेका
यसले के दखाउँछ भने अग्लो काँढेतार लगाएको पर्खाल फलामे द्वारमा भोटे ताल्चासहित सेना, प्रहरी र गुप्तचर रहेको बलियो पर्खालभित्रको सिंहदरवारमा आम नागरिक छिर्न अति कठिन भए पनि विचौलिया माफियाहरूको लागि
एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती निर्माता आलिया सिद्दिकीलाई ठगीको आरोप लागेको छ । फिल्म ‘होली काउ’ को क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलियामाथि ठगीको आरोप लगाएकी हुन् । निर्माता
सिंहले प्रहरीलाई दिएको उजुरीमा यादवले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, यादवले आफ्नाे छोरालाई कुनै सहयोग नगरेको सिंहकाे दाबी
किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय अमलेखगन्जलाई उद्धृत गर्दै केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोर
राज्यले गरेको सहमतिबाट पन्छिने नभई त्यसको स्वामित्व लिएर राष्ट्रहितको विषयमा समान दृष्टिकोण बनाउनु उचित हुन्छ । कुटनीतिक मञ्चमा बेइमानी हुनुभन्दा काम गर्नुअघि नै त्यसको दीर्घकालीन प्रभावका बारेमा राजनीतिक वृत्तमा विचार
एजेन्सी । हलिउड अभिनेता केभिन स्पेसी फाउलरलाई तीन पुरुषहरू विरुद्ध यौन दुर्व्यवहारको अभियोग लगाइएको छ । यस्तै, केभिनविरुद्ध आफ्नो इच्छाविपरीत एक व्यक्तिसँग यौन क्रियाकलाप गरेकोमा पनि मुद्दा दर्ता भएको बेलायतको