१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त भएकाे डा. रावलको आरोप

उहाँले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरू स्थापना, शय्याको संख्या वृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न सरकार उदासिन भएको आरोप लगाउनुभयो ।

६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा पुरुष पक्राउ

६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन् ।

श्रीमती हत्याको आरोपमा वृद्ध पक्राउ

सियारी गाउँपालिका–३ हर्नैयागाँउकी ५५ वर्षीया कुसुम बानियाँको हत्या आरोपमा श्रीमान् ६६ वर्षीय गनपत बानियाँलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

४६ वर्षीया महिला बलात्कारको आरोपमा २७ वर्षीय युवक पक्राउ

पक्राउ पर्नेमा ताजाकोट गाउँपालिका–३ बस्ने २७ वर्षीय पदम शाही रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

बडिगाड घटनामा संलग्नको आरोपमा पाँच जना पक्राउ

अनुसन्धानमा प्रभाव पर्ने भएकाले नाम सार्वजनिक नगरिएको, थप तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । आफूहरूले

बलात्कारको झुटो आरोप लगाउने महिलालाई ३ वर्ष ६ महिना जेल

काठमाडौं । बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई जिल्ला अदालत सुर्खेतले ३ बर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । सर्खेतका जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले वीरेन्द्रनगरकी ३७ वर्षीया

म्यामारकी नेतृ सूकीमाथि ६ लाख डलर र सुन स्वीकार गरेको सेनाको आरोप

फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूकी र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन

१५ वर्षीया बालिकामाथि ८ दिनसम्म सामुहिक बलात्कार, दुई नाबालिग

एजेन्सी । भारतको राजस्थानमा १५ वर्षीया बालिकामाथि आठ दिनसम्म लगातार सामुहिक बलात्कार भएको छ । बालिकालाई नशालु पदार्थ खुवाएर आठ दिनसम्म फरक–फरक स्थानमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीलाई उद्धृछ गर्दै

प्रदेश–२ सरकार तीन वर्षमा पूर्ण असफल ! विपक्षीका तर्फबाट दर्जनौं आरोप

नविन सिंहजनकपुरधाम । गठन भएको तीन वर्षमा सरकारको कुनै पनि योजना सफल नभएको भन्दै प्रदेश १ का विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् । आफैँले ल्याएका योजना सफल बनाउन नसकेको

केपी ओलीलाई इमान्दार तानाशाह भन्दै बाबुराम भट्टराईले लगाए तीन आरोप

काठमाडौं, पुस २२ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई इमान्दार तानाशाह, परिवर्तन विरोधी र वाह्य शक्तिको मतियार जस्ता तीन गम्भीर आरोप लगाउनुभएको छ । नेकपा दाहाल–नेपाल समूहले बानेश्वरमा गरेको