५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


‘पुटिनको दरबार’: रुसी राष्ट्रपतिका अर्बपति साथीद्वारा उक्त सम्पत्ति आफ्नो भएको दाबी

काठमाडौं । रुसी व्यापारी आर्काडी रुटन्बियर्गले कृष्णसागरको तटमा रहेको एउटा विलासी दरबारको मालिक राष्ट्रपति भ्लादिमिर पुटिन नभई आफू भएको बताएका छन्। राष्ट्रपति पुटिनका आलोचकले भने उक्त विशाल दरबार पुटिनकै भएको