६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


समग्र माग पक्ष कमजोर भएकाले आर्थिक वृद्धिदर सुस्त : आर्थिक क्षेत्र सुधार सुझाव आयोग

काठमाडौं । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धिदर सुस्त रहेको बताएको छ । शुक्रवार सिंहदरबारमा आयोगले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको प्रतिवेदनमा