१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जताततै डेंगुको डर, के गर्दैछ सरकार ?

काठमाडौं । ‘आर्बोभाइरस’ का कारण लाग्ने डेंगु संक्रमण देशभर फैलिएको छ । सरकारी, निजी सबै अस्पतालमा डेंगु संक्रमितको संख्या बढिरहेको छ । चिकित्सककाअनुसार डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ