२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिग फुटबल : आर्मी र जावलाखेलले अंक बाँडे

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले जावलाखेलसँग १–१ गोलको बराबरी खेलेको हो । जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरे ।

‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि आर्मीको ३–१ को जित

आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

टाइगर कप भलिबल : न्यू डायमन्ड र आर्मी विजयी

यसअघि पहिलो खेलमा डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । जितसँगै डायमन्डको दुई खेलबाट ६ अंक जोडेको छ ।

‘ए’ डिभिजन लिग फुटबल : आर्मीद्वारा एनआरटी पराजित

एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । एनआरटी सातौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका दिनेश चुनिए ।

ए डिभिजन लिग फुटबल : आर्मी र एपीएफले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् ।

‘ए’ डिभिजन लिगमा आर्मीको पहिलो जित, ब्रिगेड ब्वाइज क्लब पराजित

काठमाडौं, मंसिर १९ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित

‘ए’ डिभिजन लिग : आर्मी र पुलिसले बराबरी खेले, मछिन्द्रद्वारा एनआरटी पराजित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

आर्मीलाई स्तब्ध पार्दै अफ्रिकन रुट्स सेमिफाईनलमा

सिमरा । अफ्रिकन रुट्स एसोसियन विश्वकर्मा ११औँ जीतपुरसिमरा गोल्डकपमा सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतबार साँझ भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली अफ्रिकन

जीतपुरसिमरा गोल्डकपमा आर्मी विजयी

बारा । सिमरामा जारी ११ औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत हिजो साँझ भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरगञ्ज युनाइटेड क्लबलाई ४—१ ले पराजित गर्दै आर्मीले क्वाटरफाइनलमा

एएफसी कपको प्रारम्भिक चरणमा आर्मीले श्रीलंका पुलिस एससीसँग खेल्ने

काठमाडौं, चैत ८ । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप सन् २०२१ को प्रारम्भिक चरणमा श्रीलंका पुलिस एससीसँग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसीका अनुसार प्रारम्भिक चरणको खेल