एजेन्सी । आर्मेनिया र अजरबैजानबीच सीमा नाकामा भएको विवादका क्रममा एक सैनिकको मृत्यु भएको छ । विवादास्पद नागोरोनो काराबाख क्षेत्रमा गत सेप्टेम्बरको युद्धपछि दुवै देशबीच तनाव बढ्दै गएको छ ।