२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


डडेल्धुराको आलिताल गाउँपालिका माओवादी विजयी

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित हुनुभएको छ ।