२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिन्धुलीमा सुख्खा पहिरोका कारण आवतजावतमा सधै समस्या

सिन्धुली । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या भएको छ । दैनिक जसो झरिरहने पहिरोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग

बागलुङको तमानखोलामा झोलुङ्गे पुल बन्यो, आवतजावतमा सहज

बागलुङ बजार आसपासका क्षेत्रमा लामा र अग्ला पुल धेरै भए पनि यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो भएको स्थानीय दाबी गर्छन् । जसको लम्बाई ३ सय ३३ मिटर

सडकले विकासको ढोका खोल्दा बोबाङवासी दङ्ग, जनजीवन सहज

ढोरपाटन सिकार आरक्षको ढोकाका रूपमा रहेको बोबाङ गाउँको बीच भागबाट राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडक गएपछि विकासले गति लिन थालेको छ । सडकले विकासको ढोको खोलेको स्थानीय मनराज विक बताउनुहुन्छ

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

हुम्ला । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ ।

सीमा नाकामा आवतजावत बन्द हुँदा इँट्टा उद्योग सञ्चालन गर्न समस्या

विराटनगर । कोरोना महामारीका कारण नेपाल भारतको मुख्य सीमा नाकामा आवतजावत बन्द गरिएको छ । यसको सबैभन्दा ठूलो मार प्रदेश–१ का इँट्टा उद्योगलाई परेको छ । इँट्टा उद्योगमा ९० प्रतिशत