जनशक्ति थप गरेपछि व्यवस्थापन सहज हुने भए पनि मानिसहरूको अत्यधिक भीड र साँघुरो ठाउँले अत्यावश्यक सवारी रोकिनसक्नेतर्फ आयोजक र प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
सरकारले अन्तराष्ट्रिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थिति विदेशी दुतावासहरूले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लगेको थियो ।
कपिलवस्तु । कोरोना संक्रमणका कारण गरिएको लकडाउन पछि बन्द गरिएका थप ३० सीमा नाका खुल्ने भएका छन् । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद् बैठकले थप १६ नाका