काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशका कर्मचारीहरुलाई आवास सुविधा दिने निर्णय गरेको छ । प्रदेशको राजधानी दाङको देउखुरी सारेपछि बसेको पहिलो बैठकले प्रदेशमा जाने सबै कर्मचारीहरुलाई आवास सुविधा दिने निर्णय