१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीमा बम्जनको आश्रम सुनसान

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेको कथित तपस्वी रामबहादुर बम्जन हराएसँगै उनको आश्रम सुनसान बनेको छ । हत्या, अपहरण र बन्धक जस्ता विभिन्न आरोप मुद्दामा नेपाल प्रहरीको मोस्ट वाण्टेट