बैतडी । नेकपा एमालेका सचिव लेखराज भट्टले आसन्न निर्वाचनमा एकढिक्का भएर जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बैतडीको पाटनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टले एकढिक्का भएर अगाडि बढ्न निर्देशन