एजेन्सी । भारतीय अभिनेता वरुण धवनका बाबु फिल्म निर्माता डेबिड धवनको स्वास्थ्य अचानका विग्रिएका कारण अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि वरुणका बुबालाई मुम्बइको एक अस्पतालमा उपचार गरिदैछ