२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


इंग्लिश प्रिमियर लिगमा आर्सनलद्धारा म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । आइतबार आप्mनै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टिनेलीले निर्णायक गोल गरे ।

इंग्लिश प्रिमियर लिगमा चेल्सीद्धारा फुल्हम पराजित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले फुल्हमलाई २–० ले हराएको छ । सोमबार राति फुल्हमको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मिखाइलो मुड्रिक र अर्मान्डो ब्रोयाले एक एक गोल

प्रिमियर लिग : युनाइटेडलाई पराजित गर्दै सिटी विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा सिटीलाई साँघुरो जित दिलाउन जुलियन अल्भारेजले निर्णायक गोल गरे

इंग्लिश प्रिमियर लिगमा चेल्सी र आर्सनलकाे जित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई पराजित गर्दै चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेकाे हाे ।