१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक

काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम १६ मा इटालियन क्लब एसी मिलानसँग खेल्नेछ ।