२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इंग्ल्याण्डमाथि नेपालको जित

काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको

इंग्ल्याण्डका फुटबल प्रशिक्षक ग्यारेथ साउथगेटले पद छाडे

काठमाडौं । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले पद छोडेका छन् । साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इंग्लीश फुटबल संघले जनाएको छ ।

इंग्ल्याण्डले जित्यो २१ वर्ष मुनिको युरोकप फुटबल च्याम्पियनसिप

काठमाडौं । स्पेनलाई हराउँदै इंग्ल्याण्डले २१ वर्ष मुनिको युरोकप च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । जर्जियाको बातुमी शहरमा गएराती भएको फाइनल खेलमा इंग्ल्याण्डको २१ वर्ष मुनीको टोलीले स्पेनको सोही उमेर

इंग्ल्याण्डलाई ‘महिला फिनालिसिमा’ फुटबलको उपाधि

एजेन्सी । ब्राजिललाई हराउँदै इंग्ल्याण्डको महिला फुटबल टोलीले प्रथम संस्करणको ‘महिला फिनालिसिमा’ फुटबलको उपाधि जितेको छ । इंग्ल्याण्डको वेम्बले रंगशालामा बिहीबार राति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले ब्राजिललाई पेनाल्टी सुट

भारतलाई हराउँदै इंग्ल्याण्ड फाइनलमा

एजेन्सी । इंग्ल्याण्ड टी-ट्वेन्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । भारतले दिएको १

पाकिस्तानविरुद्धको सिरिज इंग्ल्याण्डलाई

काठमाडौं । इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी–ट्वान्टी सिरिज जितेको छ । लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै सिरिज जितेको हो । योसँगै ७ खेलको सिरिज

इंग्ल्याण्डविरुद्धको पाँचौ टी-ट्वान्टीमा पाकिस्तान ६ रनले विजयी

काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको ७ खेलको टी-ट्वान्टी श्रृंखलामा ३–२ को अग्रता लिएको छ । पाकिस्तानको लाहोरमा बुधबार राति भएको पाँचौ खेलमा इंग्ल्याण्ड ६ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ

इंग्ल्याण्डलाई पहिलो पटक युरोकप महिला फुटबलको उपाधि

काठमाडौं । इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा ८ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको

इंग्ल्याण्ड युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनलाई अतिरिक्त समयमा हराउँदै इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्राइटनमा बुधबार राति भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएकाे हाे ।

इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सद्वारा एक दिवसीय क्रिकेटबाट सन्यास

३१ वर्षीय स्टोक्सले आफ्नो अन्तिम एकदिवसीय खेल मंगलबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछन् । १ सय ३ एकदिवसीय खेल खेलेका उनले घरेलु मैदानमा नै आफ्नो एकदिवसीय करियरको समापन गर्न लागेका हुन् ।