२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डको फराकिलो जित

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्यान्डले नेदरल्यान्ड्समाथि फराकिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले पराजित गरेकाे हो । जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले