एजेन्सी । ९५ प्रतिशतभन्दा बढी मत गणना भइसकेपछि कुनैपनि उम्मेदवारले प्रत्यक्ष जित हासिल गर्न नसक्ने देखिएकोले इक्वेडरको राष्ट्रपति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । अहिलेसम्मको मत गणनासँगै
एजेन्सी । इक्वेडरमा सामुहिक हिंसामा परेर १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भागको मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका
एजेन्सी । इक्वेडरमा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी क्वेटोमा बुधबार आयोजित चुनावी र्यालीमा सहभागि भएका फर्नान्डोमाथि सशष्त्र आक्रमणकारीले गोली प्रहार
एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसकाे मृत्यु
काठमाडौं । इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा विवाद भएपछि याे घटना भएको त्यहाँका अधिकारीहरुले
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ ।
एजेन्सी । इक्वेडरको एउटा जेलमा कैदीहरुबीच भएको झडपमा कम्तिमा ६८ जना मारिएका छन् । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा सेना परिचालन गरिएको छ । गत सेप्टेम्बरमा सय जनाको ज्यान
एजेन्सी । इक्वेडरको एउटा जेलमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । गुवायान्छिल जेलमा परस्पर विरोधी समूहबीच भएको झडपमा उक्त घटना भएको हो । कैदीहरुबीच जेलभित्रै
एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन्
एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । ब्राजिलको गोयानियामा आज बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ३७ औं मिनेटमा इडर मिलिताओले गोल