काठमाडौं । युरोपा लिग फुटबलमा इङ्गलिस क्लबहरु आर्सनल र लेष्टर सिटी विजयी हुँदा टोटनह्याम हट्सपर पराजित भएको छ । गएराति भएको समुह ‘बि’ को खेलमा आर्सनलले आयरल्याण्डको फुटबल क्लब डुन्डाल्कलाई