१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टोटनह्याम हट्सपरले बर्नलेलाई हरायो

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केन र सनहेङमिनको भूमिका महत्वपूर्ण रह्यो

लेस्टर सिटीसँग आर्सनल पराजित, साउथह्याम्पटनले एभर्टनलाई हरायो

काठमाडौं । इङ्गलिस प्रिमियर लिगमा आसर्नलले लगातार दोस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल लेस्टर सिटीसँग एक शुन्यले पराजित भयो । जितसँगै लेस्टर लिगको शिर्ष चारमा उक्लिएको छ

वेष्ट ह्याम युनाइटेड विजयी, रेलिगेशनबाट जोगिने संभावना बलियो

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ । रेलिगेशन जोनबाट गुज्रिरहेको युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ । वाट्फोर्डलाई ३–१